प्रयोगकर्ता:Birbahadursoni

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बर्दिया राष्ट्रिय निकुन्ज नेपालको चिर परिचित नाम हो । पुर्व मा चेपाङग् नदि पश्चिममा कर्णाली नदि उत्तरमा बबई नदि र दक्षिणमा पुर्व पश्चिममा महेन्द्र राजमार्ग सँग जोडीएको बर्दिया राष्ट्रिय निकुन्ज धेरै सुन्दर र मनमोहक छ । एसै बर्दिया जिल्लाको देउढाकला गा.बि.स. वार्ड नम्बर 3 (ख) अन्तरगत पर्ने गाँउको नाम हो । थुमनी । थुमनि गाँउ बर्दिया राष्ट्रिय निकुन्जको बिचमा र भित्र पर्ने गाँउ हो ।यो गाउँमा बिक्रम सम्बत 1990 देखी बसोबास गर्दै आएका छन । थुमनि गाउँ मा लगभग 150 परीवार बसोबास गर्दै आएका छन । एस गाउँ को पुर्व मा ~ बेलौरी ~ पश्चिममा ~ खैरेनी ~ उत्तरमा ~ बर्दिया राष्ट्रिय निकुन्ज र दक्षिणमा ~ माछागढ पर्छ । यो गाउँ मा खेती पाती मुख्य रहेको छ । यो गाउँ मा धेरै जस्तो दैलेख , र सुर्खेत का मानिस हरु बसो बास गर्दै आएका छन । यहाँ ठकुरी , बाउन , क्षेत्री , सुनार , दमाँई जातीका मनिस हरुको बसोबास छ । यहाँका मानिस हरुको मख्य बजार बाँसगाढी हो । यँहा बिजुली को ब्यवश्था छैन । रोड हालै मात्र ग्राबिल गरीएको छ ।

सँकलन बिर बहादुर सोनी बर्दिया नेपाल हाल बडौदा गुजरात भारत ईमैल :birbahadursoni@yahoo.co.in