प्रयोगकर्ता:Dhunganasantosh

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Santosh Dhungana (सन्तोष ढुंगाना)[सम्पादन गर्नुहोस्]

सन्तोष ढुंगाना नेपाली खुल्ला लेखक/ स्वतन्त्र पत्रकार पनि हुन् । उनीले नेपाली समाजमा घटेका घटनाहरुलाई छर्लङ्ग पार्ने हिसावले आफ्नो लेखलाई लेख्छन् तथा विभिन्न अनलाईन मिडियाहरुमा प्रकाशित गर्दछन् र उनी केही अनलाईन पत्रिकाका सम्पादक पनि हुन् । उनी समाजसेवी ब्यक्तित्व पनि हुन् । उनले समाजमा रहेका विकृतिहरुलाई समेत उठान गर्दै सोको समस्याहरुलाई सहजिकरण गर्ने प्रयास गरेका छन् ।