प्रयोगकर्ता:Karmashapradip/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भठिहन बजार सतोषर गा.बि.स र धनुषा जिल्ला को एक गाउँ हो । भठिहन सतोषरको केन्द्र पनि मानिन्छन् । यो गाउँ सुशीला ताकिज (सिनेमा घर),माहाबिर झन्डा मन्दिर ,शिवशंकर मन्दिर ,हनुमान मन्दिर , बजार आदीका कारणले प्रख्यात भएको छ ।