प्रयोगकर्ता:Prakashchandra Khanal/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बनगाई

कपिलवस्तु जिल्लाकै सबैभन्दा ठुलो नगरपालिका बाढ्गङ्गा नगरपालिका अन्तगत १३ न वडा मा बनगाई गाउँ रहेको छ ।पश्चिम कोईली नदि दक्षिण बाढ्गङ्गा नदिको मनोरम परिदिर्श्य ले रमढिय बनायेको छ । पहाडियाहरुको बर्च्स्व रहेको बनगाइमा दिन प्रतिदिन जनघनत्व बढिरहेको छ ।बङगाइमा 1 मा बि 1 निमावि रहेका छ्न ।शिबालय मन्दिर ले बनगाईलाई अझ सोभायमान बनायेको छ ।