प्रयोगकर्ता:Roshan dani

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोशन दानी काठमाण्डौंको चन्द्रागिरि १ दहचोकमा विक्रम संवत् २०४६ साल साउन २९ गते जन्म भएको हो । आमा रुकमेणी खड्का दानी र पिता हरिकृष्ण दानी क्षेत्रीको जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँको औपचारिक शिक्षा दहचोकमै रहेको सनसाईन,एआई,ऋचा श्रीकृष्ण मावि हुदै श्री चण्डिका माध्यामिक विद्यालयवाट एसएलसी २०६४ सालमा उत्तिर्ण गर्नु भएको हो । काठमाण्डौको शिक्षा क्यापसवाट १२ र साईरसवाट कमप्युटर साईनमा प्लस टु र काठमाण्डौ विश्वविद्यालयवाट विविएस गर्नु भएको छ । सानै देखी क्रान्तीकारी सोभावका दानी विद्याथी राजनिति देखिनै सकृय हुदै राजनितिक आन्दोलनमा सकृय हुदैद्द पाटी आन्दोलन हुदै राजनितिक जिवनमा सकृय हुदै आईरहेका छन् । एलएलसी सकिदा साथ पत्रकारीता सुरु गरेका दानीले राष्ट्रवाण्ी साप्ताहिक,राष्ट्रिय यात्रा हुदै अरणीको टेलिभिजन,काष्ठमाण्डप टेलिभिजन,मेगा टेलिभिजनमा काम गरि सक्नु भएको छ ।