सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Sandip Rai/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खोलाघारी[सम्पादन गर्नुहोस्]

खोलाघारी नेपालको सुदुरपूर्वी एक रमणीय गाउँ हो । यो पाँचथर जिल्लाको मेमङे गाविसमा पर्छ । यसको वरिपरि जंगलले घेरीएको छ । यस गाउँमा राई, लिम्बू र बाहुनको बसोबास रहेको छ । भारतको सिक्किम, दार्जिलिङसंग सिमाना जोडिएको छ । यस क्षेत्रमा रेडपाण्डा, बाघ, भालु, लगायत महत्वपूर्ण वन्यजुन्तुहरु पाईन्छन् भने विभिन्न जातका वनस्पतीहरु पनि पाईन्छ । पर्यटकिय हिसावले पनि अन्यतै महत्वपूर्ण ठाउँ हो । लामपोखरी, सुकेपोखरी, फालोट, पानावा झरना ,काली ओडार यहि गाउँमा पर्दछ ।