प्रयोगकर्ता वार्ता:KP-Adhikari

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। यो विकिपीडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपीडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपीडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 00:17, 9 फेब्रुअरी 2007 (UTC)

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:४१, १४ सेप्टेम्बर २००७ (UTC)

यो लेख हात्ती आयो हात्ती आयो फुस्सा मेटाउनका लागि नामाङ्कित गरिएको छ र कारण निम्न दिइएको छ:

अन्य लेखमा राख्न सकिने तर स्वतन्त्र लेखको रूपमा अनुतिर्ण--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०६, ५ फेब्रुअरी २०२१ (नेपाली समय)

जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।

तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}} हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।

कृपया, {{proposed deletion/dated}} हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०६, ५ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]