प्रयोगकर्ता वार्ता:Politesa
दशरथ आचार्यलाई मस्यौदा नामस्थानमा सारियो[सम्पादन गर्नुहोस्]
तपाईंले भर्खरै सिर्जना गर्नुभएको एउटा लेख: दशरथ आचार्य, मुख्य नामस्थानको लागि तयार छैन। यस लेखमा विश्वसनीय, स्वतन्त्र स्रोतहरूबाट थप सन्दर्भ सामग्रीहरू जोड्नुपर्ने आवश्यक देखिन्छ। सन्दर्भ नजोडिएको जानकारीहरू लेखमा समावेश गर्नु हुँदैन। तसर्थ मैले तपाईंको लेखलाई मस्यौदामा (लेखको शीर्षकको अगाडि "मस्यौदा:
" उपसर्ग सहित) सारेको छु जहाँ तपाईंले न्यूनतम अवरोधका साथ लेखलाई सुधार गर्न सक्नुहुन्छ। जब तपाईंलाई लेखले विकिपिडियाको सामान्य उल्लेखनीयता नीति पुरा गरेको महसुस हुन्छ तथा मुख्य नामस्थानको लागि तयार छ भन्ने लाग्छ अनि मात्र पृष्ठको शीर्षमा रहेको "समीक्षाको लागि मस्यौदा पेश गर्नुहोस्!" बटनमा क्लिक गरी समीक्षाको लागि अनुरोध गर्नुहोला। धन्यवाद! — तुलसी २४*७ १८:१०, २१ फेब्रुअरी २०२३ (नेपाली समय)