प्रयोगकर्ता वार्ता:Shiva Khanal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

--Rajesh (वार्ता) १७:३१, ४ नोभेम्बर २०११ (युटिसी(UTC))

shivakhanal कि Shiva Khanal[सम्पादन गर्नुहोस्]

शिवजी के shivakhanal र Shiva Khanal एउटै व्यक्तिको नाम हो? यदि होइन भनें ठिकै छ यो सन्देश नपढदा हुन्छ। यदि हो भनें तपाईंले shivakhanal को रुपमा यत्रो धेरै योगदान गर्नु भएको छ अनि Shiva Khanal को रुपमा पनि यति योगदान गर्नु भएकोछ, यी दुवैलाई मिलाएर एक ठाउँ पार्न सकिन्छ। तपाईंको योगदानको पनि कदर हुन्छ। यदि दुवै एउटै व्यक्तिको नाम हो भनें तपाईंले यहाँ क्लिक गरेर कुन नाम राख्ने हो जनाएर लेख्नुहोस्। याद राख्नु पर्ने कुरा हो यदि shivakhanal राख्ने भए Shiva Khanal को रुपमा प्रवेश गर्नुहोस् अनि यदि Shiva Khanal राख्ने हो भने shivakhanal को रुपमा प्रवेश गर्नुहोस्। तपाईंले मेटा पनि नाम परिवर्तन गर्नु पर्ने हुन्छ अरु विकिमा पनि परिवर्तन गर्न यहाँ पनि गएर अनुरोध गर्नुहोस्। सहायता चाहिए मेरो वार्ता पृष्ठमा लेख्नुहोस्। भवानी गौतम (वार्ता) ०२:१७, ५ नोभेम्बर २०११ (युटिसी(UTC))

कृपया तपाईंले shivakhanal को रुपमा प्रवेश गरेर यहाँ क्लिक गरेर shivakhanal देखि Shiva Khanal बनाउने भनेर निवेदन गर्नुहोस्, यही नियम छ, त्यसपछि परिवर्तन भइहाल्छ।-भवानी गौतम (वार्ता) ०८:१७, ५ नोभेम्बर २०११ (युटिसी(UTC))
अब गर्न सक्नुहुन्छ, तर shivakhanal भएर प्रवेश गर्नुहोस् है त।भवानी गौतम (वार्ता) ०८:२५, ५ नोभेम्बर २०११ (युटिसी(UTC))
We have problem please wait. We could not change user name, let me try to merge.भवानी गौतम (वार्ता) ०८:४२, ५ नोभेम्बर २०११ (युटिसी(UTC))
You may have different password for two accounts, keep same password for both for few days, There is an error message, we could not merge name now.भवानी गौतम (वार्ता) ०९:००, ५ नोभेम्बर २०११ (युटिसी(UTC))
the error message is The user "Shiva Khanal" already exists. and it could not be merged also, let us see what happens on English wiki where both accounts are active. there may be password problem or any other. In my case my account Bhawani Gautam Rhk to Bhawani Gautam was easily renamed.
Yes, they have made a system that b'crat can only change the name (We have done this), but here is the problem of merging of two accounts into one, You have already applied on meta for rename but ask them to merge into one in all wikis including Nepali.

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Shiva Khanalज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]