फरेस्ट गम्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फरेस्ट गम्प
Forrest Gump
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकरोबर्ट जेमेकिस
पटकथाएरिक रोथ
आधारितफरेस्ट गम्प
लेखक: विन्स्टन ग्रुम
निर्माता
मुख्य कलाकार
छायाङ्कनडन बर्गेस
सम्पादनआर्थर स्मिट
सङ्गीतएलन सिल्वेस्ट्री
वितरक
कम्पनी
द टिस कम्पनी[१]
वितरकप्यारामाउन्ट पिक्चर्स[१]
प्रदर्शन मिति
  • २३ जुन १९९४ (1994-06-23) (लस एन्जलस)
  • ६ जुलाई १९९४ (1994-07-06) (संयुक्त राज्य अमेरिका)
अवधि
१४२ मिनेट
देशसंयुक्त राज्य अमेरिका[१]
भाषाअङ्ग्रेजी
बजेट$५५ मिलियन[२]
बक्स अफिस$६८३.१ मिलियन[२]

फरेस्ट गम्प विन्सटन ग्रुमद्वारा सन् १९८५ मा लिखित एक किताबमा आधारित अमेरिकी चलचित्र हो। यो चलचित्रलाई हलिवूडको इतिहासमा सबैभन्दा सफल चलचित्रहरू मध्ये एक मानिन्छ। यस चलचित्रका नायक टम ह्यांक्स ले सफल अभिनय गरे बापत अस्कर अवार्ड दिइएको पाइका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Forrest Gump (1994)", AFI Catalog of Feature Films, अन्तिम पहुँच सेप्टेम्बर ११, २०२० 
  2. २.० २.१ "Forrest Gump (1994)", Box Office Mojo, अन्तिम पहुँच अक्टोबर २५, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]