इन्टरनेट चलचित्र डेटाबेस
नेपाली विकिपीडियाबाट
इन्टरनेट चलचित्र डेटाबेस (IMDb) एक अनलाइन डाटाबेस हो जुन अभिनेताहरू, चलचित्रहरू, टेलीभिजन कार्यक्रमहरू, र भिडियो गेमहरूको बारेमा जानकारी एकत्रित गरेर पाठकहरूको समक्ष प्रस्तुत गर्दछ। आइएमडीबी जालस्थल अक्टूबर १९९०मा आरम्भ भएको थियो, र १९९८ देखि एमाजन.कमको अधीनमा छ।
[सम्पादन गर्ने] बाहिरी कडिहरू
- आधिकारिक जालस्थल (अंग्रेजी)
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडिया को सहायता गर्न सक्नु हुन्छ। |