फिजियोथेरापी
नेपाली विकिपीडियाबाट
| फिजियोथेरापी | |
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
फिजियोथेरापी वा भौतिक चिकित्सा स्वास्थ्य उपचारको त्येस्तो विधि हो जसमा भौतिक चीजहरू जस्तै तातो, चिसो, प्रकाश, पानी, ध्वनि, बल तथा विद्धुतको प्रयोगले शरीरमा उत्पन्न भएका सम्पूर्ण हाड, नशा तथा माङ्शपेशीका रोगहरूको निदान तथा उपचार गरिन्छ।