फुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुली नेपाली गहना हो । यो स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना हो । यसलाई नाकफूली/नाकफुली पनि भनिएको सुनिन्छ । नेपालमा नेवार जाति बाहेक प्राय सबै जातिले लगाउने फुली निकै प्रकारका हुन्छन्। झम्के फुली, तारे फुली, डल्ले फुली आदि।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]