फ्रान्ज काफ्का

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

'फ्रान्ज काफ्का (German pronunciation: [fʁants ˈkafka], ३ जुलाई १८८३ - ३ जून १९२४) बीस औं शताब्दीको एक सांस्कृतिक रूपबाट प्रभावशाली, लघु कहानी र उपन्यासको जर्मन लेखक थिए। उनको रचनाहरु आधुनिक समाजको व्यग्र अलगावलाई चित्रित गर्दछ। समकालीन आलोचक र शिक्षाविद, व्लादिमिर नबोकोव सहित,[१] को मत छ कि काफ्का २० औं शताब्दीको सर्वश्रेष्ठ लेखकहरु मध्ये एक हुन । "Kafkaesque" अंग्रेजी भाषाको हिस्सा बनिसकेको छ जसको उपयोग 'बहकानेवाला','खतरनाक जटिलता' आदि को संदर्भमा गरिन्छ। नई यॉर्करको लागी एक लेखमा, जॉन अपडाइकले समझाए: "जब काफ्काको जन्म भयो तब उस शताब्दीमा आधुनिकताको विचारहरुको बिजारोपण आरम्भ भयो - जस्तो कि शताब्दीहरुको बीचमा एक नइ आत्म-चेतना, नयापन को चेतनाको जन्म भएको होस।[२]

आफ्नो मृत्युको यती वर्ष पछी पनि, काफ्का आधुनिक विचारधाराको एक पक्षको प्रतीक हुन - चिंता र शर्मको उस अनुभूतिको जसबाट स्थित गर्न सकिदैन शान्त गर्न सकिदैन; चीजहरुको भित्र एक अनंत कठिनाईको भावनाको, जो हर कदम बाधा हाल्दछ; उपयोगिताबाट पर तीव्र संवेदनशीलताको, जस्तो कि सामाजिक उपयोग र धार्मिक विश्वासको आफ्नो पुरानी त्वचा लाई छिने पछी उस शरीरलाई समान जसलाई हर स्पर्शबाट पीड़ा होस। काफ्काको यस अच्चम्म र उच्च मूल मामललाई हेर्यो भने त उनको यो भयानक गुण विशाल कोमलता , विचित्र र राम्रो हास्य, केही गम्भीर र आश्वस्त औपचारिकताबाट भरपूर्ण थियो। यो संयोजनले उनलाई एक कलाकार बनाउद छ, तर उनले आफ्नो कलाको मूल्यको रूपमा धेरै भन्दा धेरै भितर प्रतिरोध र धेरै गम्भीर संशयको खिलाफ संघर्ष गरेका छन।

काफ्काको बहु-प्रचलित रचनाहरु मध्ये केही हुन - कायापलट (Metamorphosis), The Trial, A Hunger Artist, महल(The Castle) आदि।

जीवन परिचय[सम्पादन गर्ने]

काफ्काको जन्म प्राग,बोहेमियामा, एक मध्यम वर्गको, जर्मन भाषी यहूदी परिवारमा भयो। काफ्काको बुबा, हरमन्न काफ्का यहूदी बस्तीमा एक सूखी मालको दुकान चलाउदथे र काफ्का को आमा, जूली उन (हरमन्न) लाई सहयोग गर्दथिन। उनको बुबालाई विशाल, स्वार्थी, दबंग व्यापारी भनिन्थ्यो। काफ्का आफैले भनेका थिए कि उनको बुबा "शक्ति ,स्वास्थ्य, भूख, आवाजको ऊंचाई, वाग्मिता, आत्म - संतुष्टि, सांसारिक प्रभुत्व, धीरज, मनको उपस्थिति र मानव प्रकृतिको ज्ञानमा एक सच्चा काफ्का थिए"।

संदर्भ[सम्पादन गर्ने]

  1. Strong opinions, Vladimir Nabokov, Vintage Books, 1990
  2. "Franz Kafka", Biography Resource Center, Document No: K1603000559