बडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बडा मोबाइल अपरेटिङ सिस्टम हो।यो ट्याब्लेट तथा स्माटफोनहरूमा प्रयोग हुन्छ।बडा सामसुङ कम्पनीले विकसित गरेको हो।यस्को नाम "바다 (bada)"बाट निकालिएको हो जस्तो अर्थ हुन्छ 'समुन्द्र' अथवा 'सागर' कोरियन भाषामा।


"https://ne.wikipedia.org/w/index.php?title=बडा&oldid=891716" बाट अनुप्रेषित