बप्तिस्मा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बप्तिस्मा अर्थात् आत्मिक् रुपमा नया जन्म लिनु |इसाइ हरुको पबित्र धर्म शास्त्र बाइबाल् अनुसार् 'पानिको डुबाउ' लाइ बप्तिस्मा भन्ने गरिन्छ |प्रभु येशु ख्रिस्ट प्रतिको पबित्र बिस्वासमा गरिने एक् प्रक्रिया बप्तिस्मा हो |