बहुभुज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विभिन्न प्रकारका बहुभुजहरू

[१]

बहुभुज दुई भन्दा धेरै सरल रेखाहरू मिलेर बनेको बन्द आकृति हो।


  1. गर्ज्याङ्गकोट नेपालको पश्चिम भुभाागको जुम्ला जिल्लामा रहेको एक ऐतिहासिक महत्त्वपूर्ण भुभाग हो । गर्ज्याङ्गकोट गाउँको नाम गर्ग नाम गरेका एक रिऋिको नामबाट राखिएको हो । गर्ग नाम गरेका रिऋिले गर्ज्याङकोटमा लामो समयसम्म तबस्या गरेर त्यो भुभागलाई मानव बसोबास योग्य बनाएको पाईन्छ । तेहा सबैभन्दा पहिला मानव बसोबास नभएर मान्छेहरु मृत्यु भए पछि लास पोल्ने ठाउँ थियो । पछि गर्ग नामका रिऋिले लामो समयसम्म तबस्या गरेर तेस ठाउँलाई मानव बसोबास योग्य बनाएको कारणले गर्दा नै पछि त्यो ठाउँको नाम गर्ज्याङ्गकोट रहन गएको हो , भन्ने किम्बदन्तिहरु गाउँमा व्यापक सुन्न पाईन्छ । नेपालका केही लेखकहरुले पनि यसको बारेमा केही लेखेको पाईन्छ । अहिले गर्ज्याङ्गकोट लाई गर्ज्याङकोट लेख्ने गरेको पाईन्छ । गर्ज्याङ्गकोटमा अहिले पनि पुराना पाच भाइ पाण्डपहरुले बनाएको एउटा अति नै पुरातात्त्विक महत्वले भरिएको एक एक मन्दिर छ जसलाई अहिले पनि भिमसेनको नामले प्रसिद्ध मन्दिर भिम मन्दिर छ । जुन मन्दिर गर्ज्याङ्गकोटको एक एतिहासिक र अमुल्य पुरातात्त्विक मन्दिर हो । त्यो मन्दिरको निर्णय पाण्डबहरु बनबास गएका बेला बनाएका थिए भन्ने किम्बदन्ति छ। गर्ज्याङकोटमा देबिदेबताहरुले भरिएको एक अति नै महत्त्वपूर्ण ठाउँ हो। जहाँ कर्णालीका मष्टहरुको धेरै थानहरु मष्टकि बहिनिहरुको मन्दिर , मष्टहरुको भान र मष्ट देबताहरुको पित्तहरुका मन्दिर थानहरु यत्रतत्र सर्त पाईन्छ । गर्ज्याङ्गकोट एक तपो भुमि हो ।एक पबित्र भुमि हो।अहिले गर्ज्याङ्गकोटमा विभिन्न जातहरुको बसोबास छ। जुम्लाको एक ऐतिहासिकता बोकेको महत्त्वपूर्ण ठाउँ हो गर्ज्याङ्गकोट ।