बारुद
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
बारूद (Dynamite) विस्फोटन क्षमता भएको पदार्थ हो| यस पदार्थको आविस्कार स्वीडेनका रसायनज्ञ एवं अभियन्ता वैज्ञानिक अल्फ्रेड नोबेलले गरेका हुन्| यसको पेटेन्ट १८६७मा गरिएको हो|.[१] यसको प्रयोग खानीको खनन, पृथ्वी उत्खनन, उद्योगहरूको स्थापनाको निर्माण कार्य र लडाईंमा गरिन्छ|
१८६४मा अल्फ्रेड नोबेलको नाइट्रोग्लिसरिन्को निम्ति पेटेन्ट आवेदन
स्रोत [सम्पादन गर्ने]
- ↑ |last=Ledgard |first=Jared |title=A Soldiers Handbook, Volume 1: Explosives Operations |url= http://books.google.com/books?id=U6f-Qlmm6zIC&pg=PA498&lpg=PA498&dq=Military+dynamite+TNT&source=bl&ots=8lPSEJUxeU&sig=eL5eVSNqZrtI81fjIXfu-0ckFc4&hl=en&ei=4rU6SqPBD4evtwfM4-XRDA&sa=X&oi=book_result&ct=result&resnum=5 |year=2007 |isbn=0615147941