बिजगणित
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
बिजगणित बिज गणित गणितको त्यो शाखा हो जहाँ अंकको स्थानमा बीजगणितीय अचल राशिको वा सामान्य भाषामा भन्दा भाषिक अक्षरहरूको प्रयोग गरिन्छ। उदाहरणस्वरूप -
ऋषिको वर्ष २००१को आम्दानी १,५०,००० छ.
त्यसैगरी वर्ष २००२को आम्दानी १,७०,००० छ भने,
ऋषिको प्रथम् वर्षको आम्दानीलाई "क" र द्वतीय वर्षको आम्दानीलाई "ख" तथा दुवै वर्षहरूको आम्दानीहरूको योगलाई "ग" भनी संकेतीकरण गर्दा निम्नलिखित समीकरण बन्न आँउछ-
क + ख = ग अर्थात् १,५०,००० + १,७०,०००= ३,२०,००० हुन्छ.
चित्र:Trianglee.jpg
यसरी ज्यामितीय विचारहरूलाई पनि बीजगणितीय समीकरणमा लेख्न सकिन्छ।