बियर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जौ र अन्न(चिनी जन्य पदार्थ) र हप्सको समिश्रणलाई कुहाएर तयार पारिने हल्का अल्कोहल युक्त मादक पदार्थ

पानीमा भिजाएर राखिएको जौमा टुसा उमि्रएपछि करबि एक साता चिनीको झोलमा डुबाएर राखिन्छ। त्यसपछि मर्चा मिसाएर काठको ढ्यांग्रोमा करबि १७-२० दिन राखेपछि परपिक्व बियर बन्छ। कतिपयले १०-१२ मै पनि निकाल्ने गरेका छन्। तर, अन्तर्राष्ट्रिय स्तरको बियर भने १७-२० दिनसम्म राखिन्छ। ड्रमबाट निकालेपछि कार्बनडाइअक्साइड मिसाएर बोतलमा हालिन्छ। बोतलमा हालिएको नौ महिनाभित्र पिउँदा स्वादिलो हुन्छ।

हब्सको सुगन्ध आउने, पिउँदा जिब्रोमा तीतोपनाको स्वाद बस्ने बियर नै स्वादिलो बियर हो। त्यसमा पनि करबि आठ घन्टासम्म पि|जमा चिस्याइएको बियर पिउनका लागि सबैभन्दा स्वादिष्ट मानिन्छ। वर्गीकरणका हिसाबले बियरको स्वाद फरक हुने गर्छ। विदेशमा बियरको मिश्रण र गुणस्तर अनुसार वर्गीकरण गर्ने गरएि पनि नेपालमा अल्कोहलको मात्रा हेरी छुट्याइने गरएिको छ। पश्चिमा मुलुकहरूमा सामान्य पेयसरह मानिए पनि नेपाल, भारतलगायतका दक्षिण एसियाली मुलुकमा भने यसलाई मदिराजन्य पेयकै रूपमा लिने गरएिको छ।

Brewing-textless.png
Hopfendolde-mit-hopfengarten.jpg
Weizenbier.jpg
Sjb whiskey malt.jpg
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा