ब्रिजेस चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रिजेस चौधरी
व्यक्तिगत जानकारी
पुरा नाम ब्रिजेस चौधरी
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
एन्फा एकेडेमी
सङ्ख्या १०
अन्तर्राष्ट्रिय करियर
वर्ष टोली उपस्थिति (गोल)
२०१७

नेपाल

नेपाल यू-१५
(४)
२०१७-१८

नेपाल

नेपाल यू-१७
(३)
२०१९

नेपाल

नेपाल यू-२०
(०)
सम्मान

ब्रिजेस चौधरी एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपाल राष्ट्रिय यू-१५ तथा १६ टिममा उत्कृष्ट गोल खेल कौशल प्रदर्शन गरेपछि नेपाली फुटबल जगतमा आशालाग्दा खेलाडीका रूपमा स्थापित भएका थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

खेलजीवन[सम्पादन गर्नुहोस्]

चौधरी एक एन्फा एकेडेमीका उत्पादन हुन् । उनी नेपाल राष्ट्रिय यू-१५ तथा १६ टिममा उत्कृष्ट गोल खेल कौशल प्रदर्शन गरेपछि नेपाली फुटबल जगतमा आशालाग्दा खेलाडीका रूपमा स्थापित भएका थिए ।

क्लब जीवन[सम्पादन गर्नुहोस्]

अन्तराष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

अन्डर-१५[सम्पादन गर्नुहोस्]

उनीले नेपाल राष्ट्रिय यू-१५ टिमबाट कुल ४ खेल खेल्दै कुल ४ गोल गर्न सफल भएका थिए । भने उनले त्यो चारै गोल नेपालमा भएको २०१७ साफ अन्डर-१५ च्याम्पियनसिपमा गरेका थिए ।

२०१७ साफ यू-१५ च्याम्पियनसिप=[सम्पादन गर्नुहोस्]

नेपालमा भएको २०१७ साफ अन्डर-१५ च्याम्पियनसिपमा नेपालले फाइनल सम्मको यात्रातय गर्दा उनले नेपालका निम्ति ४ गोल गरेका थिए । फाइनलमा समेत गोल गरेका उनको १ गोलले मात्र नेपाललाई उपाधि उचाल्न प्रयाप्त भएन।र अन्तमा नेपाल भारत सँग २-१ गोलअन्तरले पराजित हुन पुग्यो ।

अन्डर-१६[सम्पादन गर्नुहोस्]

उनीले नेपाल राष्ट्रिय यू-१६ टिमबाट कुल ३ खेल खेल्दै कुल ३ गोल गर्न सफल भएका थिए । भने उनले त्यो तीनै गोल नेपालमा भएको २०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोटचरणमा गरेका थिए ।

२०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोट[सम्पादन गर्नुहोस्]

ब्रिजेसले २०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोटचरणमा आफ्नो उत्कृष्ट गोल गर्ने क्षमता प्रदर्शन गरेका थिए । नेपालले पहिलो खेल इराक सँग १-० ले पराजित भएको थियो । भने उनको दुई उत्कृष्ट गोलका मद्दतले नेपालले दोस्रो खेलमा परिचित प्रतिद्वन्द्वी भारतलाई बराबरमा रोकेको थियो[१]। तर तेस्रो खेलमा उनले पेनाल्टी मार्फत नेपाललाई अग्रता दिलाए पनि अन्तमन नेपाल उक्त खेलमा पराजित हुन पुगेको थियो ।

२०१९ यु-१८ साफ चारै च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्नुहोस्]

अन्तराष्ट्रिय गोल विवरण
वर्ष खेल गोल
२०१७
जम्मा

यु-१५[सम्पादन गर्नुहोस्]

गोल संख्या विपक्ष टिम स्थिति अन्तिम नतिजा मिति रंगशाला प्रतियोगिता
१./२.  माल्दिभ्स -०
-०
-० २१ अगस्ट २०१७ एन्फा कम्प्लेक्स हल २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप
३.  बङ्गलादेश -२ -२ २५ अगस्ट २०१७ एन्फा कम्प्लेक्स हल २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप
(सेमिफाइनल)
४.  भारत -० -२ २७ अगस्ट २०१७ एन्फा कम्प्लेक्स हल २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप
(फाइनल)

यु-१६[सम्पादन गर्नुहोस्]

गोल संख्या विपक्ष टिम स्थिति अन्तिम नतिजा मिति रंगशाला प्रतियोगिता
१./२.  भारत -०
-२
-२ २० सेप्टेम्बर २०१७ हलचोक रंगशाला २०१८ एएफसी अन्डर-१५ च्याम्पियनसिप छनोटचरण
३.  प्यालेस्टाइन -० -२ २२ सेप्टेम्बर २०१७ हलचोक रंगशाला २०१८ एएफसी अन्डर-१५ च्याम्पियनसिप छनोटचरण

उपाधिहरू[सम्पादन गर्नुहोस्]

साफ अन्डर-१६ च्याम्पियनसिप

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]