सामग्रीमा जानुहोस्

भारत राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारत
Shirt badge/Association crest
उपनाम(हरू)निलो बाघहरू[]
सङ्गठनअखिल भारतीय फुटबल महासङ्घ
सङ्घएएफसी (Asia)
उप-सङ्घसाफ (दक्षिण एसिया)
(दक्षिण-पश्चिम एसिया)[]
प्रमुख प्रशिक्षकस्टेफन कोन्सटेनटाइन
कप्तानसुनिल क्षेत्री[]
सर्वाधिक उपस्थितिसुनिल क्षेत्री (१०१)[]
सर्वाधिक गोलकर्तासुनिल क्षेत्री (६४)
गृह रङ्गशालाविभिन्न
फिफा कोडIND
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९६ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता९४[] (फेब्रुअरी १९९६)
निम्न वरीयता१७३[] (मार्च २०१५)
पहिलो अन्तर्राष्ट्रिय
पूर्व-स्वतन्त्रता:
 अस्ट्रेलिया ५–३ भारत भारत
(सिड्नी; ३ सेप्टेम्बर १९३८)
स्वतन्त्र पछि:
भारत भारत १–२ फ्रान्स 
(लन्डन, इङ्ल्यान्ड; ३१ जुलाई १९४८)
ठूलो विजय
 अस्ट्रेलिया १–७ भारत भारत
(सिड्नी; १२ डिसेम्बर १९५६)
भारत भारत ६–० कम्बोडिया 
(नयाँ दिल्ली, भारत; १७ अगस्ट २००७)
ठूलो हार
 सोभियत सङ्घ ११–१ भारत भारत
(मस्को, सोभियत सङ्घ; १६ सेप्टेम्बर १९५५)
एसिया कप
उपस्थिति३ (पहिलो खेल १९६५)
उत्कृष्ट नतिजाउप-बिजेता, १९६४
ग्रीष्मकालीन ओलम्पिक खेल
उपस्थिति४ (पहिलो खेल १९४८)
उत्कृष्ट नतिजासेमि- फाइनल, १९५६

भारत राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा भारतको प्रतिनिधित्व गर्दछ र अखिल भारतीय फुटबल महासङ्घद्वारा नियन्त्रण गरिएको छ। यो टोली दक्षिण एसियाली फुटबल महासङ्घ र नयाँ गठन गरिएको दक्षिण-पश्चिमी एसियाली फुटबल सङ्घको पनि भाग हो। सन् १९५० र १९६२ को अवधिमा सम्पन्न गरिएको एसियाली खेलकुदमा भारतले स्वर्ण पदक जितेको थियो। सन् १९५६ को ग्रीष्मकालीन ओलम्पिकमा भारत राष्ट्रिय फुटबल टोलीले चौथो स्थान ओगट्न सफल भएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Arpit Nath, Joshua (३ सेप्टेम्बर २०१६), "Historic! Indian Football Team Just Thrashed Puerto Rico, Ranked 38 Places Above Them", India Times, अन्तिम पहुँच १८ मार्च २०१७ 
  2. https://swaff.org/who-we-are/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-१५ मिति
  3. https://www.the-aiff.com/news-center-details.htm?id=8230
  4. "Sunil Chhetri", national-football-teams 
  5. "India jump four spots to enter top 150 of FIFA men's rankings", Scroll (TheField Scroll), ३ मार्च २०१७, अन्तिम पहुँच ३ मार्च २०१७ 
  6. "India slip to 172 in latest FIFA rankings", IndianExpress (IndianExpress), ३ मार्च २०१७, अन्तिम पहुँच ३ मार्च २०१७