भारत कम्युनिष्ट पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
दलको झण्डा

भारत कम्युनिष्ट पार्टी भारत कम्युनिष्ट पार्टी भारतमा एउटा साम्यवादी राजनैतिक दल हो |

दल १९२०मा स्थापना गरियो |

ए.बे. बर्धन दलको महासचिब हो |

दलले New Age प्रकाशन गर्छ |

२००४ संसदीय निर्वाचनमा दलले ५ ४३४ ७३८ मतहरू (१.४% , १० क्षेत्रहरू) पायो |

[सम्पादन गर्ने] सम्बन्धहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा