भैरवी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
श्री भैरवी
काठमाडौँ जिल्लाको गोकर्ण क्षेत्रमा यस मन्दिर रहेको छ। यस स्थानमा सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम विषकुम्भहरूले पूजा-आराधना गरेको मानिन्छ। बडादसैँको अवसरमा घटस्थापनादेखि नै श्रीभैरवीको विशेष पूजाआजा गरिन्छ।