मंगलसूत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मंगलसूत्र

मंगलसुत्र प्राय:स विवाहित महिलाहरूको गहना हो।यसमा पोतेको लुङ हाली ठाउँठाउँमा सुन जडान गरी निकै आकर्षक बनाइएको हुन्छ।अहिले त बजारमा विभिन्न डिजाइनका मंगलसुत्रहरू पाइने गर्छन्। मंगलसुत्रको निकै ठूलो महत्व हुन्छ। यसलाई आफ्नो पतिको रक्षा र लामो जीवनका लागि उनकै नाममा लगाउने गरिन्छ।यो धेरै त भारत मा प्रचलित छ।नेपालमा पनि यसको चलन बढ्दो रूपमा देख्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]