मातृभूमि
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जन्म स्थान अथवा आफ्नो देशलाई मातृभूमि भनिन्छ। भारत र नेपालमा भूमिलाई माताको रूपमा मानिन्छ, जुन जमीन अथवा भूमिको अन्नादि खाइन्छ त्यसलाई पनि मातृभूमि भनिन्छ। जन्म भूमिलाई पनि मातृ भूमि भनिन्छ। यूरोपीय देशहरूमा मातृभूमिलाई पितृ भूमि भनिन्छ। विश्वका धेरै स्थानहरूमा गृह भूमि पनि भनिन्छ।