मानव अधिकार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मानव अधिकार (अङ्ग्रेजीमा human right, ह्युमन राइट्स) यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाँउनु पर्दछ। यी अधिकारहरू विश्वव्यापी हुन् त्यसैले प्रत्यक मानिसले पाउनु । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएपनि फरक पर्दैन । प्रत्येक मानिसले मानव अधिकार पाउनु पर्छ । मानव अधिकारको पर्किर्ति विश्वब्यापी ,अविभाज्य र अहरणीय हुन्छ ।


मानव अधिकारको सूची[सम्पादन गर्ने]

सबैजना आधारभुत मानव अधिकारहरू के के हुन भन्नेमा एकमत छैनन्। यो सूचीमा केही अत्याबस्यक मध्येका छन्:

  • जीवन जिउने अधिकार
  • आफ्नै निम्ति काम गर्न पाउनु पर्ने अधिकार (दास हुन नपर्ने)
  • सम्पति माथिको अधिकार
  • बोल्ने स्वतन्त्रताको अधिकार
  • ज्यानको सुरक्षा
  • कुनै देशको नागरिक हुन पाउनु
  • मताधिकार
  • उचित शिक्षाको अधिकार
  • स्वतन्त्र विचार राख्न पाउने अधिकार

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाह्य सम्बन्ध[सम्पादन गर्ने]

जानकारी[सम्पादन गर्ने]

मानव अधिकारवादी संस्थान[सम्पादन गर्ने]

कुनै महत्त्वपूर्ण मानव अधिकारवादी संस्थान :-