मिश्रौली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिश्रौली,mishrauli एक नवलपरासी जिल्लाको रामनगर गा.वि.स.वडा नम्बर ७ मा अवस्थित गाँउको नाम हो । यो गाउँ रामनगर-१ भुमहीमा पर्ने पुर्व-पश्चिम महेन्द्र राजमार्गबाट ३ कि.मि. भित्र उत्तरतर्फ पर्दछ । यस गाउँमा छ वटा टोलहरु रहेका छन् । तल्लो टोल, माथिल्लो टोल, कान्छि टोल, हनुमान टोल, ड्राइभर टोल र डाँडा टोल रहेका छन् । यो गाउँमा हिन्दु समुदायका मानिसहरु बसोबास गर्दछन् ।