मुक्केबाजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुक्केबाजी

मुक्केबाजी लडाइँको एक खेल र एक मार्शल कला हो, जसमा दुई मान्छे आफ्नो मुड्की प्रयोग गरेर लड्छन्। विशिष्ट रूपले मुक्केबाजीको सञ्चालन एक-देखि तीन-मिनेटको अन्तराल, जसलाई राउन्ड भनिन्छ,को एक श्रृंखलाको समयमा एक रेफ्रीद्वारा गरिन्छ, तथा मुक्केबाज सामान्यतः बराबर तौल वाला हुन्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]