मेडलिन अलब्राइट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मेडलिन अलब्राइट
मेडलिन अलब्राइट

मेडलिन अलब्राइट अमेरिकाका पूर्व विदेशमन्त्री हुन्।

उनी जन्मदा देशको नाम चेकोस्लोभाकिया थियो। अहिले चेक रिपब्लिक र स्लोभाकिया बनेको छ। उनले अमेरिका आएर आफ्नो राजनैतिक जीवन बलियो बनाइन्।

राष्ट्रपति बिल क्लिन्टनले उनलाई विदेशमन्त्री नियुक्त गरे। उनी अमेरिकाको पहिलो महिला विदेशमन्त्री पनि हुन्। उनी उक्त पदमा सन् १९९७ देखि सन् २००१ सम्म रहिन्।