मेरी (यसुकी आमा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यसुको साथमा मेरी

मेरी (מרים; अनुमानित इसा पूर्व १८ – सन् ४१) वा कुमारी मेरी बाइबल अनुसार गलिलको नाजरेटकी यहुदी महिला हुन्। बाइबलको नयाँ संस्करणमा ईसाई धर्मका संस्थापक जिसस क्राइस्टकी आमा भनेर उल्लेख गरिएको छ। मेरीलाई इस्लाम धर्ममा पनि मरियमको रूपमा सम्मानजनक पद दिइएको छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]