सामग्रीमा जानुहोस्

मेलिना राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलिना राई
व्यक्तिगत विवरण
जन्म (1993-12-07) ७ डिसेम्बर १९९३ (उमेर ३०)
दार्जिलिङ, भारत
उत्पत्तिनेपाली
पेशागायिका

मेलिना राई एक नेपाली पप तथा आधुनिक गायिका हुन्।[] मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो। उनीद्वारा गाइएका ‘पिरेम नलाउनी…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

१० वर्षको उमेरदेखि नै बुवासँग संगीत सिकेकी राईले एक दशक नेपाली सङ्गीतमा समर्पित गरेकी छिन्। उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

साङ्गीतिक जीवन

[सम्पादन गर्नुहोस्]

चर्चित गीतहरू

[सम्पादन गर्नुहोस्]
  • तिमीले बाटो फेर्‍यौ रे , अर्कैलाई हेर्‍यौ रे....
  • आसुँ पुछ्ने रुमाल...
  • तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ...
  • पिरतीको डोरी...(एल्बम:अनमोल)
  • तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ...
  • पत्थर झैँ रैछ तिम्रो मुट...
  • सोह्र पुगी सत्रमा...
  • कुटु मा कुटु...
  • पिरिम नलाउनी...
  • ए है माया...
  • आउन माया (सुमन राई)...
  • जेल पनि सहुला...
  • परानै दिन्छु...

पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
  • यामाहा कालिका एफ.एम म्युजिक अवार्ड २०७३ []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "मेलिना राईको जीवनी" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-२१ 
  2. "मेलिना राईको बारेमा ५ चिजहरू", अन्तिम पहुँच २०१९-०२-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१७ मिति
  3. साप्ताहिक अक्टोबर ९