मैनाचरी

नेपाली विकिपीडियाबाट
(मैना बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मैना चरी

मैनाचरी नेपालमा पाइने एक किसिमको पंक्षी हो। यसलाई सानैदेखि पालेर बोल्न सिकाएमा केही शब्द नक्कल गरी बोल्न सक्दछ। मानिसको झैँ बोली निकाल्न सक्ने पहेलो चुच्चो र खुट्टा भएको कालो रङको यो चरा सानो हुन्छ। मधुर बोली भएको हुनाले मैनालाई मानिसले पालेका हुन्छन्।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा