मोहनबहादुर बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मोहन बहादुर बस्नेतबाट अनुप्रेषित)
मोहनबहादुर बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
पद बहाली
२० बैशाख २०८०
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९
निर्वाचन क्षेत्रसिन्धुपाल्चोक २
व्यक्तिगत विवरण
जन्म (1958-09-09) ९ सेप्टेम्बर १९५८ (उमेर ६५)
सिन्धुपाल्चोक जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

मोहनबहादुर बस्नेत एक नेपाली राजनीतिज्ञ हुन्। उनले सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा र दोस्रो संविधानसभाको सदस्यको रूपमा काम गरे, सन् १९९९ र २०१३ को निर्वाचनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै निर्वाचित भएका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सिन्धुपाल्चोक- २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी", अन्नपूर्ण (Nepaliमा), अन्तिम पहुँच २०२३-०५-१४