युइएफए युरो २०२० फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युइएफए युरो २०२० फाइनल
फाइनल खेल अगाडि वेम्बली रङ्गशाला
प्रतियोगितायुइएफए युरो २०२०
अतिरिक्त समयपछि
पेनाल्टीबाट इटाली ३-२ ले विजयी
मिति११ जुलाई २०२१ (2021-07-11)
स्थानवेम्बली रङ्गशाला, लन्डन
म्यान अफ द म्याचलियोनार्दो बोनुची (इटाली)[१]
रेफ्रीबियान कोपर्स (नेदरल्यान्ड)[२]
उपस्थिति६७,१७३[३]
२०२४

युइएफए युरो २०२० फाइनल युइएफए युरो २०२० फुटबल प्रतियोगिताको विजेतालाई छिनोफानो गर्न सन् २०२१ जुलाई ११ को दिन लन्डनको वेम्बली रङ्गशालामा आयोजना भएको थियो।[४]युरोपको फुटबल विजेता टोलीलाई निर्धारण गर्ने यो १६औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल थियो। फाइनल खेल इटालीइङ्ल्यान्डबिच भएको थियो।

खेलमा अतिरिक्त समयसम्म १-१ को बराबरीपछि इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै दोस्रो युरोपेली च्याम्पियनसिप उपाधि जितेको हो।[५]

स्थान[सम्पादन गर्नुहोस्]

वेम्बली रङ्गशाला

युइएफए युरो २०२० को फाइनल खेल लन्डनको वेम्बली रङ्गशालामा आयोजना भएको थियो।[६][७]

फाइनलसम्मको यात्रा[सम्पादन गर्नुहोस्]

इटाली चरण इङ्ल्यान्ड
विरोधी नतिजा समूह चरण विरोधी नतिजा
 टर्की ३–० म्याच १  क्रोएसिया १–०
 स्विट्जरल्यान्ड ३–० म्याच २  स्कटल्यान्ड ०–०
 वेल्स १–० म्याच ३  चेक गणतन्त्र १–०
समूह क विजेता
Pos टोली खेल अङ्क
1  इटाली (H)
2  वेल्स
3  स्विट्जरल्यान्ड
4  टर्की
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
अन्तिम तालिका समूह घ विजेता
Pos टोली खेल अङ्क
1  इङ्ल्यान्ड (H)
2  क्रोएसिया
3  चेक गणतन्त्र
4  स्कटल्यान्ड (H)
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
विरोधी नतिजा नकआउट चरण विरोधी नतिजा
 अस्ट्रिया २–१ (अ.स) राउन्ड अफ १६  जर्मनी २–०
 बेल्जियम २–१ क्वार्टर-फाइनल  युक्रेन ४–०
 स्पेन १–१ (अ.स) (४–२ पेना.) सेमी-फाइनल  डेनमार्क २–१ (अ.स)

म्याच[सम्पादन गर्नुहोस्]

विवरण[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Every EURO 2020 Star of the Match", UEFA.com, Union of European Football Associations, ११ जुन २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१ 
  2. "Björn Kuipers to referee UEFA EURO 2020 final", UEFA.com, ८ जुलाई २०२१, मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  3. ३.० ३.१ "Full Time Summary – Italy v England", UEFA.com, Union of European Football Associations, ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१ 
  4. "UEFA Euro 2020: 2021 match schedule", UEFA.com, Union of European Football Associations, मे २०२१, अन्तिम पहुँच १२ मे २०२१  वेब्याक मेसिन अभिलेखिकरण ७ मे २०२१ मिति
  5. "Italy 1–1 England, aet (3–2 on pens): Donnarumma the hero as Azzurri win EURO 2020!", UEFA.com (Union of European Football Associations), ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१ 
  6. "UEFA EURO 2020 to be held across continent", UEFA.com, Union of European Football Associations, ६ डिसेम्बर २०१२। 
  7. "European Championship: Uefa to hold 2020 finals across continent", BBC Sport, ६ डिसेम्बर २०१२, अन्तिम पहुँच ७ डिसेम्बर २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]