युनिता
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
युनिता (União Nacional para a Independência Total de Angola) एंगोलामा एउटा राजनैतिक दल हो | दलजोनास सभिम्बि १९६६मा स्थापना गरियो |
१९९२को सभापतिको निर्वाचनमा दलको उमेदवार जोनास सभिम्बिले १ ५७९ २९८ मतहरू (४०.०७%) पायो |
१९९२ संसदीय निर्वाचनमा दलले १ ३४७ ६३६ मतहरू (३४.१०% , ७० क्षेत्रहरू) पायो |