युवराज अधिकारी
युवराज अधिकारी | |
---|---|
पेशा | राजनीतिज्ञ |
चिनारीको कारण | विराटनगर मजदूर हड्ताल |
गृहनगर | विराटनगर |
राजनीतिक दल | नेपाली कांग्रेस |
युवराज अधिकारी(सन् १९२०- सन् १९८३) नेपाली कांग्रेसका नेता हुन् । उनले विराटनगर जुट मिल हड्तालमा भाग लिएका थिए । नेपाली कांग्रेसका राष्ट्रिय नेताहरूसँगै २४ दिनको पैदल यात्रा गर्दै काठमाण्डौको सुन्दरीजलमा थुनुवा गरियो ।