रजेप तैयप एर्दोगान
रजेप तैयप एर्दोगान | |
---|---|
Recep Tayyip Erdoğan | |
१२ औं राष्ट्रपति, टर्की | |
पद बहाली 28 August 2014 | |
प्रधानमन्त्री | Ahmet Davutoğlu (2014–2016) Binali Yıldırım (2016–2018) |
उपराष्ट्रपति | Fuat Oktay (since 2018) |
पूर्वाधिकारी | अब्दुल्लाह गुल |
२५ औं प्रधानमन्त्री टर्की | |
कार्यकाल 14 March 2003 – 28 August 2014 | |
राष्ट्रपति | Ahmet Necdet Sezer अब्दुल्लाह गुल |
पूर्वाधिकारी | अब्दुल्लाह गुल |
उतराधिकारी | Ahmet Davutoğlu |
नेता, जस्टिस एण्ड डेभलपमेन्ट पार्टी | |
पद बहाली 21 May 2017 | |
पूर्वाधिकारी | Binali Yıldırım |
कार्यकाल 14 August 2001 – 27 August 2014 | |
पूर्वाधिकारी | Position established |
उतराधिकारी | Ahmet Davutoğlu |
व्यक्तिगत विवरण | |
राजनीतिक दल | Justice and Development (2001–2014; 2017–present) |
अन्य राजनीतिक संलग्नता |
|
निवास(हरू) | प्रेसिदेन्सियल कम्प्लेक्स, अङ्कारा |
हस्ताक्षर | |
रजेप तैयप एर्दोगान (टर्किस उच्चारण: [ɾeˈd͡ʒep tajˈjip ˈæɾdo.an] जन्म २६ फेब्रुअरी १९५४) एक तुर्केली राजनीतिज्ञ हुन् जो हाल तुर्कीको १२औँ राष्ट्रपतिको रूपमा कार्यरत छन्। उनले यसअघि सन् २००३ देखि सन् २०१४ सम्म तुर्कीको प्रधानमन्त्री र सन् १९९४ देखि सन् १९९८ सम्म इस्तानबुलको नगर प्रमुखको रूपमा सेवा गरेका थिए। [१][२][३]
प्रधानमन्त्री
[सम्पादन गर्नुहोस्]राष्ट्रपति
[सम्पादन गर्नुहोस्]इजरायल
[सम्पादन गर्नुहोस्]इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले औपचारिक रूपमा गाजामा छापा मार्ने क्रममा ९ जना तुर्केली अभियान कर्मीको मृत्यु भएकोमा माफी मागे पछि टर्की र इजरायलको सम्बन्ध सामान्यकरण हुन् सुरु भएको थियो। [४] यद्यपी सन् २०१४ इजरायल-गाजा विवादमा, एर्दोगानाले इजरायललाई "हिटलर भन्दा पनि क्रुर "[५] भएको, "राज्य आतङ्कवाद" सञ्चालन गरेको र प्यालेस्टिनी विरुद्ध "नरसंहार प्रयास" गरेको आरोप लगाएका थिए।[६]
चीन
[सम्पादन गर्नुहोस्]टर्की र चीन बीचको द्विपक्षीय व्यापार सन् २००२ मा १ अर्ब डलरबाट सन् २०१७ मा २७ अर्ब डलर मा वृद्धि भएको थियो।[७] एर्दोगानले टर्की युरोपेली सङ्घको सट्टा साङ्घाई सहयोग सङ्गठनमा सामेल हुन् सक्ने बयान दिएका थिए।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Turkey's Davutoglu expected to be a docile Prime Minister with Erdogan calling the shots", Fox News, Associated Press, २१ अगस्ट २०१४, अन्तिम पहुँच २७ नोभेम्बर २०१४।
- ↑ Yildirim, A. Kadir; Lynch, Marc (२०१६-१२-०८), "Is there still hope for Turkish democracy?", Washington Post (en-USमा), आइएसएसएन 0190-8286, अन्तिम पहुँच २०१८-०६-२७।
- ↑ Finchelstein, Federico (२०१९), From Fascism to Populism in History, University of California Press, पृ: १५२।
- ↑ Keinon, Herb (२२ मार्च २०१४), "Netanyahu apologizes to Turkey over Gaza flotilla", The Jerusalem Post, अन्तिम पहुँच ३० अगस्ट २०१४।
- ↑ "Turkish Prime Minister says Israel is 'more barbaric than Hitler'", The Independent, २० जुलाई २०१४, अन्तिम पहुँच ४ डिसेम्बर २०१४।
- ↑ Ben Solomon, Ariel (१४ जुलाई २०१४), "Erdogan accuses Israel of 'using terrorism' in its operations against Hamas in Gaza", The Jerusalem Poat, अन्तिम पहुँच १८ जुलाई २०१४।
- ↑ Taylor, Adam (१६ मे २०१७), "U.S. ally Turkey may have a new best friend in Beijing", Washington Post, अन्तिम पहुँच १७ मे २०१७।
- ↑ "China says would consider Turkish membership of security bloc", Reuters, २१ नोभेम्बर २०१६, अन्तिम पहुँच १७ मे २०१७।