रुपैयाँ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चित्र:Nepal One Rupee obverse.jpg
एक रूपैयाँको नोट

रूपैयाँ नेपाल लगायत, भारत, पाकिस्तान, श्रीलङ्का, मौरिसस्, सेसेल्स देशहरूको मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रूपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ।

एक रूपैयाँलाई सय भागमा बाडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रूपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाडिन्छ।

व्युत्तपत्ति[सम्पादन गर्ने]

रूपैयाँ शव्दको उत्पत्ति संस्कृत शव्द रूप् वा रूप बाट भएको हो, जसको अर्थ चाँदी हो। संस्कृत शव्द रूप्यकम् भन्नाले चाँदीको सिक्कालाई जनाउछ।

सन्दर्भ[सम्पादन गर्ने]