रुपैयाँ एक (रु.एक,१) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्कद्वारा निस्कासन गरिन्छ। हाल यसको प्रचलन रहेको छैन। सबैभन्दा सानो मूल्यको यो नोट श्री ५ वीरेन्द्र शाहाको वंशनाससँग-सँगै बन्द गरियो। अन्तिम पटक यो नोट राजकुमार वा राजा दिपेन्द्रको तस्बिर अङ्कित गरेरसमेत सार्वजनिक भएको थियो।