रुसी सांस्कृतिक केन्द्र, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुसी सांस्कृतिक केन्द्र
सामान्य विवरण
ठेगानाकमलपोखरी
सहरकाठमाडौँ
राष्ट्रनेपाल
उद्घाटन मिति१९७९

काठमाडौँको कमलपोखरीमा रहेको रुसी सांस्कृतिक केन्द्र (रसीयन कल्चर सेन्टर)को स्थापना १९७९ सालमा भएको हो।[१]यस केन्द्रले आफ्नो स्थापनाको तीसौं जन्मोत्सव मनाइसकेको छ । [२]रुसी सांस्कृतिक केन्द्र (रसीयन कल्चर सेन्टर) सन् १९९३ मा कमालपोखरीमा नयाँ भवनमा सरेको हो। स्थापनाकाल देखि नै रुसी सांस्कृतिक केन्द्र (रसीयन कल्चर सेन्टर)ले लोकप्रियता हासिल गरेको छ।यस केन्द्रको मुख्य उदेश्य नेपाल र रुसबीचको सुमधुर सम्बन्ध कायम राख्नु हो। यस केन्द्रले विभिन्न समयमा विभिन्न प्रकारका कार्यक्रमहरूको आयोजना गर्ने गरेको छ।

उपलब्ध सेवा[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

पुस्तकालय‍[सम्पादन गर्नुहोस्]

रुसी सांस्कृतिक केन्द्रमा रहेको पुस्तकालयको स्थापना पनि १९७९ सालमै भएको थियो। यसले धेरै थरीको रुसी कार्यक्रमहरूको आयोजना गर्छ जसको मुख्य उदेश्य भनेकोनै रुसको परम्पराहरूलाई नेपालमा र नेपालको परम्पराहरूलाई रुसमा चिनाउनु हो।[३]

सभा कक्ष[सम्पादन गर्नुहोस्]

यस रुसी सांस्कृतिक केन्द्र, नेपालमा सभा कक्ष पनि उपलव्ध छ। यस सभा कक्षमा ६० जनाको क्षमता छ। यसमा विभिन्न किसिमको कार्यक्रमहरू हुन्छन्। जस्तै: सभा-सम्मेलन, बार्तालाप, गोष्ठी, आदि।

प्रेक्षालय[सम्पादन गर्नुहोस्]

यस रुसी सांस्कृतिक केन्द्र, नेपालमा प्रेक्षालय कक्ष पनि उपलव्ध छ। यस प्रेक्षालय कक्षमा १९१ वटा सिटहरु छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Russian Culture Center, About, "Russian Culture Center in Nepal", Russian Center of Science & Culture, अन्तिम पहुँच २३ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण १७ अगस्ट २०१३ मिति
  2. समस्या समाधान संसद्बाटै[dead link] गोरखापत्र
  3. of Russian Culture Center, Library, "Library", Russian Center of Science & Culture, Russian Center of Science & Culture, अन्तिम पहुँच २५ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण १७ जुन २०१३ मिति

बाहिरी लिन्क[सम्पादन गर्नुहोस्]