रूसी भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

रूसी भाषा (रूसी :- русский язык रुस्की याजिक) विश्वको १४ करोड जनाको मातृभाषा हो। त्यसको उत्पत्ति रूसमा थियो, तर सोभियत सङ्घको राजनैतिक महत्त्वले धेरै एशियाली देशमा पनि बोलिन्छ।

संयुक्त राष्ट्रसङ्घको अधिकृत भाषामाध्य एक हो।

विश्वको रूसी भाषा बोल्ने देश

[सम्पादन गर्ने] रूसी वर्णमाला

ठूलो अक्षर सानो अक्षर उच्चरण टिप्पणी
А а
Б б
В в उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होइन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले)।
Г г
Д д
Е е ये
Ж ж उच्चारण अङ्ग्रेजी pleasureको s जस्तो।
З з अङ्ग्रेजी z
И и
Й й
К к
Л л
М м
Н н
О о
П п
Р р
С с
Т т
У у
Ф ф फ़ उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होईन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले) ।
Х х ख़ उच्चरण नेपाली ख त होइन; उर्दू ख़ुदाको ख़ हो।
Ц ц त्स
Ч ч
Ш ш
Щ щ श्च
Ъ ъ - कडा चिह्न उच्चारित हुँदैन।
Ы ы
Ь ь नरम चिह्न
Э э
Ю ю यू
Я я या
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा