रेडियोग्राफर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अस्पतालमा विरामीको रोगहरूको पहिचान तथा उपचारको लागि प्रयोग हुने रेडियोलोजिकल प्रविधिलाई जीवन वृृतिको साधनका रूपमा मान्ने तालिमप्राप्त प्राविधिक स्वास्थ्यकर्मीहरूलाई रेडियोग्राफर भन्ने गरिन्छ [१]। रेडियोलोजी चिकित्साको एक विषेशक्षेत्र हो। यो क्षेत्रमा मेडिकलइमेजिङ्ग प्रविधि प्रयोग गरेर रोगहरूको पहिचान तथा निदान गरिन्छ ।

नेपालको परमाणु अध्ययनको हालसम्मको पाठ्यक्रम यस प्रकारको छ । नाभिकीय भौतिकशास्त्र(Nuclear Physics) रसायनशास्त्र(Nuclear Chemistry) विकीरण–जीव विज्ञान(Radiobiology) विकिरण सुरक्षा(Radiation security) नैदानिक विकिरणविज्ञान(Diagnostic Radiology) नाभिकीय औषधी(Nuclear Medicine) विकिरण चिकित्सामा रेडियो थेरापी-Radio Therapy)


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. CAMRT > Home Page. Camrt.ca. Retrieved on 2012-01-27.