रेम्नीसिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रेम्नीसिङ (Remnising)[सम्पादन गर्नुहोस्]

रेम्नीसिङ भन्नाले कुलुङ जाति विशेषको एक थर हो । कुलुङ जातिका विविध थरमध्ये पिल्मो क्षेत्रमा रहेका जनसङ्ख्याको एक थर हो । पिल्मो क्षेत्रमा वसोवास गर्ने आदिम समुदायमध्ये पमँच थर मूख्य थिए । सुर्वा, होनित्ति, गोक्तुलु, लोवात्ती र मोरोमुल मध्ये सुर्वाभित्रको उपथर नै रेम्निसिङ हो । यसको दप्स्निङ "होछालु फोनिमा मोवोलु दुङकिम्मा हो ।"