रेवतीरमण खनाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेवतीरमण खनाल
जन्म(१९३५-०७-०९)९ जुलाई १९३५
Jhapa जिल्ला jhapa, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाकानुनविद् र लेखक
कामदारनारायणहिटी दरबार
उल्लेखनीय कार्य
नेपाली कानुनको ऐतिहासिक रूपरेखा
सन्तान३ ( १ छोरी र २ छोरा)
मातापिता
  • गोवर्धन खनाल (बुबा)
  • यशोधादेवी खनालले (आमा)
पुरस्कारमदन पुरस्कार

ऋषि राज खनाल (वि.सं. १९९२ - वि. सं. २०७७) नेपाली ऐन-कानुनका अनुसन्धाता, विश्लेषक थिए । उनले वि.सं. २०५९ को मदन पुरस्कार पाएका थिए।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

रेवतीरमणको जन्म वि.सं. १९९२ साल आषाढ २५ गते बाबु गोबर्द्धन खनाल र आमा यशोदादेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी, आमडाँडामा भएको हो ।

उनको वि. सं. २०७७ कार्तिक १२ मा काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भयो ।[२][३]

कृतिहरू[सम्पादन गर्नुहोस्]

१. मुलुकी ऐन: केही विवेचना (ऐन, २०२६)
२. कर समन्धी का (ऐन, २०३०)
३. मुलुकी ऐनः केही विवेचना (ऐन-कानुन, २०४६)
४. विश्वका प्रमुख कानुन प्रणाली (ऐन, २०३३)
५. नेपालमा कानुनी मसौदा सिद्धान्त र व्यवहार भाग १ र २ (ऐन, २०३५)
६. नेपालको कानुनी इतिहासको रूपरेखा (कानुन, २०५९)
७. राजनीति कुसुमाकर (राजनीति, २०६२)
८. धार्मिक कथासङ्ग्रह (कथासङ्ग्रह, २०६५)

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले नेपाली कानुन ऐतिहासिक रूपरेखा नामक ग्रन्थका लागि मदन पुरस्कार २०५९ प्राप्त गरेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "रेवतीरमण खनाल"मदन पुरस्कार गुठी (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ जुलाई २०२२ 
  2. https://kharibot.com/news-details/66983/%E0%A4%BF
  3. https://myrepublica.nagariknetwork.com/news/rewati-raman-khanal-former-chief-secretary-of-narayanhiti-palace-passes-away/?categoryId=81

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]