रोबोट
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, जस्लाई हेर्दा लाग्छ यस यन्त्र भित्र जीवन छ। रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउनको लागि गरियेको हुन्छ। रोबोटको सफ्टवेयरमा जे जे प्रोग्राम हालिन्छ, रोबोटले त्यही त्यही काम गर्न सक्छ। रोबोटलाई जे जे बोल्नलाई प्रोग्राम गरिन्छ, रोबोट त्यही त्यही बोल्न सक्छ। रोबोट हिड्न सक्छ, लेंस जस्तो आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छ तथा आदी प्रकारका क्रिया गर्न सक्छ।