लझ्मी महतो काेइरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लझ्मी महतो काेइरी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रमहोत्तरी १
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

लझ्मी महतो काेइरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा महोत्तरी १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २३४०२ मत हासिल गरेका थिए। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०