वाइल्ड वाइल्ड कन्ट्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाइल्ड वाइल्ड कन्ट्री
चित्र:Wild Wild Country.png
शैली
निर्देशक
  • म्याक्लेन वे
  • चापम्यान वे
कलाकारहरू
निर्माण गर्ने देशUnited States
भाषा(हरू)English
सत्रहरुको सङ्ख्या1
भागहरूको सङ्ख्या6 (भागहरूको सङ्ख्या)
निर्माण
कार्यकारी निर्माता(हरू)Mark Duplass & Jay Duplass, Josh Braun & Dan Braun, Lisa Nishimura, Ben Cotner, Adam Del Deo
निर्माता(हरू)Juliana Lembi
प्रसारण अवधि64–71 minutes
निर्माण कम्पनी(हरु)
वितरकNetflix
प्रसारण
तस्वीर ढाँचा1080i
March 16, 2018
बाह्य कडीहरू
वेबसाइट

वाइल्ड वाइल्ड कन्ट्री नेटफिल्क्सको भारतिय विवादित गुरू श्री रजनिस, उनको व्यक्तिगत सचिव तथा उनको अनुयाइहरूको ओरेगनको वास्को काउन्टीमा अवथित समुदाय रजनिस पुरमको नाट्य श्रृखला हो । [१][२][३] यो नाट्य श्रृखला सनडान्स चलचित्र उत्सवमा सुभारम्भ गरे पछि नेटफिल्क्समा १६ मार्च २०१८ मा प्रसारण गरिएको थियो । [४][५][६]

नायट श्रृखला[सम्पादन गर्नुहोस्]

No.TitleOriginal release date
1"Part 1"१६ मार्च २०१८ (2018-03-16)
2"Part 2"१६ मार्च २०१८ (2018-03-16)
3"Part 3"१६ मार्च २०१८ (2018-03-16)
4"Part 4"१६ मार्च २०१८ (2018-03-16)
5"Part 5"१६ मार्च २०१८ (2018-03-16)
6"Part 6"१६ मार्च २०१८ (2018-03-16)

Reception[सम्पादन गर्नुहोस्]

समिक्षकको प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

रोटन टोमाटोसले गरेको सर्भेमा प्राप्त ३५ प्रतिक्रियाहरू १०० प्रतिशत सकारात्मक रहेको र १० मा ८.११ औषत अङ्क प्राप्त गरेको छ । 

ओशो अन्तरराष्ट्रिय सङ्घ[सम्पादन गर्नुहोस्]

ओशो अन्तरराष्ट्रिय संघले यो नाट्य श्रृखलाले कथाको वास्तविक कुराहरूलाई पर्दामा उतारन सक्षम नभएको कुरा आफ्नो वेभसाइटमा उद्रित गरेको छ । [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Debnath, Neela (मार्च ८, २०१८), "Wild Wild Country on Netflix: When is Wild Wild Country released on Netflix?", Daily Express (Express Newspapers), अन्तिम पहुँच मार्च १३, २०१८ 
  2. HT Correspondent (मार्च १, २०१८), "Wild Wild Country trailer: New Netflix series will take you behind the controversial history of Osho", The Hindustan Times, अन्तिम पहुँच मार्च १३, २०१८  একের অধিক |author=|last= উল্লেখ করা হয়েছে (सहायता)
  3. Turnquist, Kristi (मार्च १४, २०१८), "Netflix documentary on Rajneeshees in Oregon revisits an amazing, enraging true story", The Oregonian, अन्तिम पहुँच मार्च २३, २०१८ 
  4. "Wild Wild Country", Sundance Film Festival, The Sundance Institute, अन्तिम पहुँच मार्च १३, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मार्च १८, २०२२ मिति
  5. Finberg, Daniel, "'Wild Wild Country': TV Review | Sundance 2018", The Hollywood Reporter (Prometheus Global Media), अन्तिम पहुँच मार्च १३, २०१८ 
  6. Schager, Nick (मार्च १२, २०१८), "Inside the Crazy Sex Cult That Invaded Oregon", The Daily Beast, अन्तिम पहुँच मार्च १३, २०१८ 
  7. "Wild Wild Country – The story behind the Story of Rajneeshpuram", oshotimes.com, Osho International Foundation, मार्च ३१, २०१८, अन्तिम पहुँच मार्च ३१, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मार्च ३०, २०१८ मिति