वार्तालाप:कमरेड रोल्पा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

शीघ्र मेटाउन सहमत छैन किनभने... (कारण खुलाउनुहोस्) --Ekanta Magar (कुरा गर्नुहोस्) १५:०३, ४ अक्टोबर २०२३ (नेपाली समय) कमरेड रोल्पा एक कवितासङ्ग्रह हो । विकिपिडियामा नेपाली साहित्यका सबै पुस्तकहरूले स्थान पाउनु पर्छ भन्ने लाग्छ । सबै पठनयोग्य पुस्तकहरूको बारेमा छोटकरी वायोग्राफि विकिपिडियामा राख्दा नेपाली विकिपिडियामा पुस्तकबारे सर्च गर्ने र पुस्तकबारे सामान्य जानकारी पाउनेछन् । यसले विकिपिडियाको विश्वस्नीयता स्वत बढ्न जाने कुरामा दुइमत छैन ।[जवाफ दिनुहोस्]