वार्तालाप:कोलम्बिया

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस देश स्पेनी भाषी राष्ट्र हो र यो शीर्षक देशको आधिकारिक भाषाको उच्चारण अनुसार मेल नखाएको हुँदा शीर्षक परिवर्तन गर्नु पर्ने देखिन्छ।

१) नेपाली सञ्चार माध्यम तथा सरकारी वेबसाइटमा पनि कोलोम्बिया धेरै ठाउँमा उपयोग गरिएको छ। सरकारी वेबसाइट १, सरकारी वेबसाइट २

र विभिन्न सञ्चार माध्यम अनुसार यसको शीर्षक कोलोम्बिया लेखिएको पाइएको छ। तसर्थ यसको शीर्षक कोलोम्बियामा परिवर्तनका लागि प्रस्ताव गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) ११:१४, १३ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]